Login
वृत्ति मार्गनिर्देशन
  • वृत्ति मार्गनिर्देशन
  • वृत्ति
  • E-Learning
  • डाउनलोडहरू
  • विद्यार्थी साइनअप
  • Self Help Video

Self Help Video

सूचना पाटी

  1. गृहपृष्ठ
  2. सूचना पाटी

वृत्ति मार्गनिर्देशन सेवा केन्द्र

के तपाईं आफ्नो भविष्यप्रति चिन्तामा हुनुहुन्छ? SEE पछि के पढ्ने, कुन वृत्ति छान्ने, कुन बिषय छनौट गर्ने भन्ने कुराको अन्यौलमा हुनुहुन्छ? यदि त्यसो हो भने, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले शिक्षा तालिम केन्द्र इनरुवा सुनसरीमा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र (Career Guidance Service Center) संचालनमा ल्याएको छ l त्यहाँ वाट तपाईले निशुल्क रुपमा अनुभवी परामर्शकर्तावाट सहि मार्गनिर्देशन तथा परामर्श सेवा लिन सक्नु हुन्छ l

Quick Links

  • Home
  • वृत्ति मार्गनिर्देशन
  • वृत्ति
  • E-Learning
  • डाउनलोडहरू
  • विद्यार्थी साइनअप

Contact

Phone no

9852059007

E-mail

etcsunsarinew@gmail.com

Address

वृत्ति मार्गनिर्देशन सेवा केन्द्र, इनरुवा, सुनसरी

© Copyrights 2023 सामाजिक विकास मन्त्रालय