पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

स्वास्थ्य सहायक (Health Assistant)

P

(Primary Potential)

परिभाषा (Definition)

अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा विज्ञ वा वरिष्ठ स्वास्थ्यकर्मीको निगरानीमा रही स्वास्थ्य सेवाहरू प्रदान गर्ने व्यक्ति स्वास्थ्य सहायक हुन् |

प्रमुख कार्यहरू (Major Tasks)

    -बिरामीको पारम्भिक जानकारी लिन शरीरको तापक्रम, रक्तचाप, नाडी,

    श्वासप्रश्वासको परीक्षण गर्ने

    -बिरामीलाई सम्बन्धित रोग, त्यसको रोकथाम र बचाउबारे जानकारी दिने

    -उपचार केन्द्रमा तत्काल प्रारम्भिक चरणमा उपलब्ध गराउनु पर्ने सेवा दिने

    -तत्काल नियन्त्रण र रोकथामका उपायहरू अपनाउन मद्दत गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको अवसर

    -समुदायमा काम गर्ने अवसर

    -छोटो समयावधिमा नै स्वास्थ्य क्षेत्र जस्तो महत्वपूर्ण क्षेत्रमा पेशाको शुरुवात

    -चिकित्सकहरूसँग नजीक रहेर काम गर्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

माध्यमिक शिक्षा परीक्षा

वृत्ति पथ (Career Path)

स्वास्थ्य विज्ञान (सामान्य चिकित्सा)मा डिप्लोमा (३ वर्षे)

कार्य क्षेत्र (Working Area)

स्वास्थ्य विज्ञान (सामान्य चिकित्सा)मा डिप्लोमा (३ वर्षे)

वृत्ति विकास पथ (Career Developmment Path)

अनुसन्धानकर्ता                 सामान्य चिकित्साविज्ञानमा                वरिष्ठ स्वास्थ्य

  सहायक                          स्नातक, अनि स्नातकोत्तर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. १५,०००-२०,०००