पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

कम्प्युटर अपरेटर (Computer Operator)

PM

(Primary Potential)

परिभाषा (Definition)

सीपीयु, मोनिटर, किबोर्ड, माउस, प्रिन्टर, स्क्यानर, मोडेम, सीडी डा«इभ, स्पीकर, माइक्रोफोन, भोल्ट गार्ड, यु.पी.एस. जस्ता कम्प्युटरका विभिन्न भाग तथा उपकरणहरू पहिचान गरी तिनलाई जोड्ने, विडोन्ज, लिनक्स, म्याक आदि अपरेटिङ सिस्टम स्थापित गर्ने व्यक्तिलाई कम्प्युटर अपरेटर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -कम्प्युटरका विभिन्न पार्टपुर्जा तथा उपकरणहरूको पहिचान गरी तिनलाई 

    जोड्ने 

    - विन्डोज, लिनक्स, म्याक जस्तो अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) को 

    ज्ञान लिई अपरेटिङ सिस्टम इन्स्टल (जडान) गर्ने 

    - विद्यमान अपरेटिङ सिस्टममा एमएस वर्ड, एमएस एक्सेल, एमएस 

    पावरप्वाइन्ट आदि सफ्टवेयर प्रोग्राम राखेर काम गर्ने 

    - विभिन्न किसिमका एप्लिकेसनहरू इन्स्टल गर्ने तथा स्थानीय उपयोगी 

    सफट्वेयरमा काम गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -कम्प्युटरको प्रयोग हरेक क्षेत्रमा हुने भएकोले बजारमा कम्प्युटर 

    सञ्चालकको बढ्दो माग 

    - दिनको पूरै समय ९ँगिि तष्mभ० वा आंशिक समय ९एबचत तष्mभ० मात्र दिएर पनि 

    काम गर्न सकिने

    - एकै ठाउँमा बसेर काम गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प  (Option )

 

माध्यमिक शिक्षा परीक्षा

वृत्ति पथ (Career Path)

१. कम्प्युटर अपरेटरको तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

सरकारी कार्यालय, साइबर, विद्यालय, कलेज तथा विभिन्न कार्यालय

वृत्ति विकास पथ (Career Developmment Path)

-कार्य अनुभव सहित तह २ र ३ सम्मको 

-तालीम लिएर सो अनुसार कार्य

- टेक्निसियन

- प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु २०,०००-३०,०००