वृत्तिको नाम (Career Name)
योग तथा प्राकृतिक उपचार प्रशिक्षक (Yoga and Naturopathy Instructor)
PM
(Primary Potential)
परिभाषा (Definition)
प्राकृतिक तथा योग विधिबाट सेवाग्राहीको स्वास्थ्यसम्बन्धी समस्याको उपचार गर्ने तथा सो क्रममा सेवाग्राहीहरूलाई सही मुद्राबाट योग गर्ने तरिका सिकाउने व्यक्तिलाई योग तथा प्राकृतिक उपचार प्रशिक्षक भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-मसाज थेरापी, हाइड्रो थेरापी, स्पाथेरापी, योग थेरापी जस्ता विभिन्न थेरापी
गर्ने
-स्वास्थ्य क्लब, फिटनेश सेन्टर वा स्पा सेन्टरको व्यवस्थापन तथा
सुपरिवेक्षण गर्ने
- अकुपञ्चर गर्नको लागि चिकित्सकलाई सहयोग गर्ने
- विविध स्वास्थ्य कार्यक्रमहरूको योजना बनाउने
महत्व र फाइदाहरू (Importance and advantages)
-मानिसहरूको प्राकृतिक उपचार पद्धतिमा झुकाव बढेसँगै योग तथा
-प्राकृतिक प्रशिक्षकको बढ्दो माग
-रोजगारीको पर्याप्त अवसर
- थोरै लगानीमा आफ्नै व्यवसाय शुरु गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1) माध्यमिक शिक्षा परीक्षा |
|
वृत्ति पथ (Career Path) |
१. योग तथा न्याचुरोप्याथीमा डिप्लोमा (३ वर्षे) |
|
कार्य क्षेत्र (Working Area) | अस्पताल, स्वास्थ्य सेवा केन्द्र, नर्सिङ होम, स्वास्थ्य तालीम केन्द्र, योग तथा न्याचुरोप्याथी केन्द्र, विद्यालय |
|
वृत्ति विकास पथ (Career Developmment Path) |
-वरिष्ठ योग तथा प्राकृतिक प्रशिक्षक -सल्लाहकार (Consultant) |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,००० -३०,००० |