पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

दन्तचिकित्सक (Dentist)

P

(Primary Potential)

परिभाषा (Definition)

परिभाषा दाँत, मुख, गिजाको स्थिति जाँच गर्ने, यी अङ्गमा लाग्ने रोग पहिल्याउने, त्यसको उपचार गर्ने, तिनमा विभिन्न रोग, चोट लाग्नबाट बचाउने कार्य गर्ने व्यक्ति दन्तचिकित्सक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

         डेन्टल इन्जिन र अरू समगीहरूको प्रयोग गरी दाँत तथा दाँतको र क्याभिटीको सरसफाई गर्ने

         दाँतको रोग पत्ता लगाउन त्यसको नतिजाको परीक्षण गर्ने

         दाँतमा सिमेन्ट, धातु वा प्लाष्टिक भर्ने

         सामान्य बेहोसीको औषधिको प्रयोग गरी आवश्यकता अनुसार मुखको सर्जरीको तयारी गर्ने

         भाँच्चिन लागेका, कृहिएका दाँतहरूलाई सर्जिकल सामानको प्रयोग गरी दाँत निकाल्ने

         कृत्रिम दाँत बनाउने

          बिरामीलाई दाँतसम्बन्धी सल्लाह दिने

महत्व र फाइदाहरू (Importance and advantages)

    -मुखको स्वास्थ्य (ओरल हेल्थ)को विकाससँगै दन्तचिकित्सकको बढ्दो माग

    -आफ्नै क्लिनिक खोल्न सकिन

    -रोजगारीको पर्याप्त अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1             विकल्प २ (Option 2)             विकल्प 3 (Option 3)

 

विज्ञान विषयमा दश जोड           विज्ञान विषयमा दश जोड              विज्ञान विषयमा दश

वृत्ति पथ (Career Path)

. डेन्टल विज्ञानमा डिप्लोमा         

(डेन्टल हाइजिन, वर्षे)

. डेन्टल हाइजिनिस्ट

( वर्षे)

 

. डेन्टल प्रयोगशाला

प्रविधिमा डिप्लोमा

( वर्षे)

. डेन्टल चिकित्सकमा

स्नातक

 

. डेन्टल सर्जरीमा

स्नातक

कार्य क्षेत्र (Working Area)

सरकारी तथा निजी अस्पताल, नर्सिङ होम/क्लिनिक, हेल्थ विभाग, मेडिकल कलेज

वृत्ति विकास पथ (Career Developmment Path)

-डेन्टल सर्जरीमा  स्नातकोत्तर

- वरिष्ठ दन्तचिकित्सक                                                      

-प्राध्यापक       

-अनुसन्धानकर्ता                                               

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु ४०,०००-५०,०००