पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

आहार विशेषज्ञ तथा पोषणविद् (Dietician and Nutritionist)

P

(Primary Potential)

परिभाषा (Definition)

मानिसको स्वास्थ्यमा खाना र पोषणले पार्ने प्रभावबारे, यससम्बन्धी कार्यक्रमहरूको आकलन गर्ने, योजना बनाउने र कार्यान्वयन गर्ने दक्ष व्यक्तिलाई आहार विशेषज्ञ तथा पोषणविद् भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -व्यक्ति, परिवार, तथा समुदायलाई पोषणको बारेमा बुझाउने, स्वास्थ्य

    लाभको लागि पोषिलो खाना तयार गर्ने वा पकाउने विधिबारे जानकारी दिने

    -पोषिलो खानेकुराको विकास तथा निरीक्षण गर्ने

    -विशेष रोग लागेका व्यक्तिहरूको लागि निर्धारित खाना तयार गर्नेबारेमा

    =व्यक्तिलाई शिक्षा दिने त्यसको निरीक्षण गन

महत्व र फाइदाहरू (Importance and advantages)

    आहार विशेषज्ञ तथा पोषणविदको बढ्दो माग

    पुरै वा आंशिक रूपमा काम गर्न सकिने

    रोजगारीको अवसर

    आफ्नै क्लिनिक खोल्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

दस जोड दुई

वृत्ति पथ (Career Path)

पोषण विषयमा स्नातक

कार्य क्षेत्र (Working Area)

अस्पताल, स्वास्थ्य केन्द्र, राष्ट्रिय तथा गैरसरकारी संस्था

वृत्ति विकास पथ (Career Developmment Path)

-पोषण विषयमा स्तातकोत्तर

-अनुसन्धानकर्ता

-प्राध्यापक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. २५,०००-३५,०००