पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

वेबपृष्ठ डिजाइनर (Webpage Designer)

S

(Primary Potential)

परिभाषा (Definition)

इलेक्टोलिक फाइलहरू बनाउने, संकलन गर्ने, वैबपृष्ठको अवधारणा तथा योजना बनाउने, वैबसाइटका प्रयोगकर्ताहरूलाई वेबसाइटमा जाँदा आफूलाई चाहिएको जानकारी/सामगी पाइयोस्‌ भन्ने उद्देश्यले त्यस्ता फाइलहरूको खाका,रङ्ग, त्यहाँको सामगी, संरचना, ग्राफिक्स, तस्वीरहरू मिलाउने कार्य गर्ने दक्ष व्यक्तिलाई वेबपृष्ठ डिजाइनर भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -सेवाग्राहीसँग भेटेर र उनका आवश्यकता बुझ्ने 

    -सामगी लेखन र सम्पादन गर्ने

    -वैबपेजमा राख्ने सामगीको स्वरूप, खाका, सामगी, संरचना, रङ्ग, गाफिक्स र

    तस्वीरहरू मिलाउने

    -वेबपेजको लेआउट डिजाइन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको प्रबल सम्भावना

    -एकै ठाउँमा बसेर काम गर्न सकिने

    -विभिन्न व्यावसायिक संघ संस्थाहरूसँग बढ्दो सम्पर्क

    -आफ्नो सोच र परिकल्पनाका आधारमा नयाँ कुराहरू सिर्जना गर्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

माध्यमिक शिक्षा परीक्षा

वृत्ति पथ (Career Path)

१. प्राइभेट संस्थाबाट छौटो अवधिको तालीम

कार्य क्षेत्र (Working Area)

सूचना प्रविधि , कार्यालय वा संस्था, सफ्टवेयर, वेब डिजाइन कम्पनी, मार्केटिङ विभाग

वृत्ति विकास पथ (Career Developmment Path)

-वैबपेजसम्बन्धी प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००- २५,०००