पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

थाङ्का कलाकार (Thanka Art Maker)

S

(Primary Potential)

परिभाषा (Definition)

पानिमा घुल्ने रङ्ग वा जडीबुटी र गुँदको घोलबाट कडा बनाइएको खनिज तथा जैविक रङ्गहरूको प्रयोग गरी, हलुकासँग बुनिएको रेशमको वा सुतीको कपडामा विशेष प्रकारका धार्मिक चित्र बनाउने कलाकारलाई थाङ्का कलाकार भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -थाङ्का कला (आर्ट) को लागि आवश्यक सामगीको व्यवस्था गर्ने

    -आर्टमा हात, खुट्टा, आँखा, नाक र विभिन्न कोण र रेखा व्यवस्थित गर्ने

    -पहिले बनाइएको एल्म्स कटोरा र जनावरहरूको नाक, आँखा र ओठको आकृति, आकार र कोणलाई उत्कृष्ट स्थानमा राख्ने

    -ती उत्पादनहरूको उचित भण्डारण र बिक्री वितरण गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -पसल, कार्यालय र्‌ घरहरूको आन्तरिक साजसज्जामा थाङ्का चित्रको बढ्दो

    उपयोग

    -विदेशमा समेत थाङ्का चित्रको माग

    -स्वरोजगारमा जान सकिने

    -रोजगारीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

साधारण लेखपढ

वृत्ति पथ (Career Path)

१. थाङ्का आर्टको आधारभूत तालीम (४६० घण्टा)

कार्य क्षेत्र (Working Area)

थाङ्का उद्योग, आफ्नै घर, थाङका स्टुडियो

वृत्ति विकास पथ (Career Developmment Path)

-वरिष्ठ थाङ्का आर्टिस्ट

-प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००