पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

जुनियर सेरामिक सहायक (Junior Ceramics Assistant)

S

(Primary Potential)

परिभाषा (Definition)

माटो, चिनिया माटो, पत्थर, आदिका सजावटका सामग्री, मूर्ति र भान्छाघरमा उपयोग गरिने भाँडावर्तन तथा होमवेयर, टेबलवेयर र कुकवेयर डिजाइन तथा निर्माण गर्ने तथा यस्ता संरचनाहरू रङ्गाउने, सजाउने, चम्काउने काम गर्ने व्यक्तिलाई जुनियर सेरामिक डिजाइनर भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -सेरामिक वस्तु तथा सामगी बनाउन विभिन्त प्रकारका उपकरणको उपयोग गर्ने

    -माटो तथा पत्थरलाई माग अनुसारको आकार, आकृति र स्वरूप दिने

    -ती उत्पादनहरूलाई रङ्गाउने र सजाउने

    -ती उत्पादनहरूको उचित भण्डारण र बिक्री वितरण गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -आन्तरिक साजसज्जामा सेरामिक बस्तुको बढ्दो उपयोग

    -विदेशमा समेत नेपाली FWP वस्तुको माग

    -स्वरोजगारमा जान सकिने

    -सिर्जनशील कार्य

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

साधारण लेखपढ

वृत्ति पथ (Career Path)

१. जुनियर सैेरामिक सहायकको तालीम (३०३ घण्टा)

कार्य क्षेत्र (Working Area)

सेरामिक उद्योग, पसल

वृत्ति विकास पथ (Career Developmment Path)

-प्रशिक्षक

-उद्यमी

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२५,०००