पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

जुनियर बाँस शिल्पकार (Junior Bamboo Artisan)

S

(Primary Potential)

परिभाषा (Definition)

विभिन्न प्रजातिका बाँस प्रयोग गरी दैनिक उपभोग्य तथा सजावटका सामग्री बनाउने र त्यस्ता वस्तुहरूलाई उचित मूल्यमा बिक्री गर्ने व्यक्ति बाँसका हस्तकला सामग्री उत्पादक वा सर्जक हुन्‌ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -बाँस तथा अन्य आवश्यक सामग्री संकलन गर्ने

    -आवश्यक औजारहरूको व्यवस्थापन गर्ने

    -पानीमा डुबाएर, हावामा सुकाएर वा रसायन प्रयोग गरी बाँसको सिजनिङ गर्ने

    -आफुले निर्माण गर्ने हस्तकला सामग्रीको स्केच तयार गर्ने

    -बाँसको मुढा, स्टुल, फोटो फ्रेम र फूलदानी जस्ता सामग्री बनाउने

    -उत्पादित वस्तु बजारमा लगी बिक्री व्यवस्थापन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -आन्तरिक साजसज्जा अन्तर्गत बाँसको सामग्रीको बढदो माग

    -स्वरोजगारमा जान सकिने

    -आफ्नो सिर्जनशीलताको उपयोग गर्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

साधारण लेखपढ

वृत्ति पथ (Career Path)

१.बाँस फर्नीचर उत्पादकको ३९० घण्टाको तालीम

कार्य क्षेत्र (Working Area)

हस्तकला उद्योग, हस्तकला पसल

वृत्ति विकास पथ (Career Developmment Path)

प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १५,०००-२५,०००