पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

संगीतकार (Musician)

S

(Primary Potential)

परिभाषा (Definition)

संगीतकारले गाना नगाएरै पनि, वाद्ययन्त्रको उपयोग गरी आफ्नो संगीत कलाको प्रदर्शन गर्छन्‌ | गीत रचनामा संगीत भर्ने, धुनको निर्माण गर्ने, धुनको सम्मिश्रण गरी लयको सिर्जना गर्ने, विविध सांगीतिक बाजाहरू बजाउन जान्ने,सांगीतिक कार्यक्रमको संयोजन तथा सञ्चालन गर्ने सीप भएका सांगीतिक रूपले प्रतिभावान व्यक्तिलाई संगीतकार भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -सुर, ताल, लय, संगीतको इतिहास र क्षेत्रबारे ज्ञान लिने

    - विविध वाद्य यन्त्रहरू बजाउने

    - रियाज तथा अभ्यास गर्ने

    - वाद्य यन्त्रहरू उचित तरिकाले राख्ने, मर्मत सम्भार गर्ने

    -गीतकारसँग समन्वय गरी नयाँ धुनको निर्माण गर्ने

    - कन्सर्ट प्रदर्शन गर्ने र रेकडिङ सत्रहरूमा भाग लिने

    - अडिशनको लागि उपकरणहरू तयारी अवस्थामा राख्नै

महत्व र फाइदाहरू (Importance and advantages)

    -सिर्जनशील कार्य, आफ्नो सिर्जनालाई प्रदर्शन गर्ने अवसर

    -आफूलाई स्वस्थ राख्न सकिने

    - अरूलाई मनोरञ्जन दिई लोकप्रियता प्राप्त गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

दश जोड दई

वृत्ति पथ (Career Path)

१. संगीत विषयमा स्नातक

कार्य क्षेत्र (Working Area)

संगीत उद्योग, कन्सर्ट हल, टेलिभिजन रेकडिङ स्टुडियो, विद्यालय, कलेज,

विज्ञापन एजेन्सी

वृत्ति विकास पथ (Career Developmment Path)

-संगीत विषयमा स्नातकोत्तर                                    -प्रशिक्षक

-वरिष्ठ संगीतकार                                              -प्राध्यापक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) ३५,०००-५०,०००