पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

ललितकला कलाकार (Fine Artist)

S

(Primary Potential)

परिभाषा (Definition)

चित्रकला, मूर्तिकला, फोटोग्राफी आदि विविध कलाको माध्यमबाट सिर्जनात्मक प्रस्तुति गर्ने व्यक्तिलाई ललितकला कलाकार भनिन्छ | यस्ता कलाकार आफ्नो सोच, विचार र सन्देशमार्फत हामीले बुझ्ने वा अनुभव गर्न सक्ने तरिकाले प्रस्तुत गर्दछन्‌, ती कनै सामग्री हुन सक्दछन्‌ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -कलाका सामग्री र साधनहरूको पहिचान गर्ने, तिनको उचित तरिकाले उपयोग र व्यवस्था गर्ने

    -आफ्नो सोच, विचार र भावनालाई चित्र वा तस्वीरको रूपमा व्यक्त गर्ने

    -कलाका विविध स्वरूप, इतिहास र साहित्यको अध्ययन अनुसन्धान गर्ने

    -अन्य कलाकारहरूको काम अवलोकन गर्ने आफ्ना सिर्जनाहरूको उचित भण्डारण गर्ने र बिक्री व्यवस्थापन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -अन्तर्राष्टिय बजारमा बढ्दो माग

    -अत्यन्तै फराकिलो क्षेत्र

    - सिर्जनशील कार्य

    - आत्मनिर्भर भई कार्य गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

दश जोड दई

वृत्ति पथ (Career Path)

१. ललितकला (फाइन आर्टस ) विषयमा स्नातक

कार्य क्षेत्र (Working Area)

कला विद्यालय, आर्ट ग्यालरी, आर्ट स्टुडियो, तालीम केन्द्र

वृत्ति विकास पथ (Career Developmment Path)

-ललितकला विषयमा स्नातकोत्तर                     - विद्यालय शिक्षक

-मानव आकृति, ल्याण्डस स्केप, वाटर                   - प्राध्यापक

कलर, एक्रिलिक कलर, मूर्तिकला, शीशामा वरिष्ठ कलाकार

पेन्टिङ जस्ता विशेष कलामा निपुणता                  - प्रशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) २५,०००-३०,०००