पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

छायाँकार/सिनेमाटोग्राफर (Cinematographer)

S

(Primary Potential)

परिभाषा (Definition)

यो वृत्ति तस्वीर (फोटो) र चलायमान फोटोग्राफीको प्रविधि र कलासँग संलग्न छ। दृश्यको संरचना, सेट र क्यामेराको छनौट, क्यामेराको कोण र निर्देशकद्दारा माग गरिएको फोटोग्राफीक छविको विशेष प्रभावको एकीकरण गर्ने दक्ष व्यक्तिलाई छायाँकार/ चलचित्रकार (सिनेमाटोग्राफर) भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -निर्देशकको निर्देशन अनुसार सुटिङ स्थलको रचना गर्ने


    -दृश्यको कल्पना गर्नको लागि क्यामरा, फिल्म स्टक, लेन्स, फिल्टर आदि चयन गर्ने


    -क्यामेरा चलाउने र प्रकाश संयोजन गर्ने व्यक्ति वा टोलीसँग सहकार्य गर्ने


    -फिल्मको निर्देशकको विचार र धारणा बुझन निर्देशकको नजिक भई काम

    गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको अवसर

    -सिर्जनशील काम

    -स्वरोजगारमा जान सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)


दश जोड दई

वृत्ति पथ (Career Path)

१. छायाँकारिता विषयमा स्नातक

कार्य क्षेत्र (Working Area)

सिनेमा उद्योग, विज्ञापन एजेन्सी, टेलिभिजन प्रसारण केन्द्र, कलेज, तालीम

प्रदायक संस्था

वृत्ति विकास पथ (Career Developmment Path)

-उद्यमी

-डकुमेन्ट्री सल्लाहकार

-प्रशिक्षक

-प्राध्यापक

-अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. २५,०००-४०,०००