पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

सूक्ष्मजीव वैज्ञानिक (Microbiologist)

AL

(Primary Potential)

परिभाषा (Definition)

सृक्ष्मजीव वैज्ञानिकले जीवाणुहरूको सेलुलर तहमा अध्ययन गर्छन् । यस्ता जीवाणुहरूको अन्य विकसित जीवहरूसँगको अन्तरक्रिया, तिनले लगाउनै रोग र संकमण फैलाउने तरिका, जीवाणुहरूको अन्य जीवहरूसँगको संसर्गबाट लाग्ने रोगहरूको रोकथाम र उपचारका रणनीतिहरूबारे अध्ययन गर्ने र यो विषयको जानकार व्यक्तिलाई सुक्ष्मजीव वैज्ञानिक भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • विभिन्न माध्यमबाट फैलिएको जीवाणुको नमूना संकलन गर्ने, त्यसको जाँच गर्ने
    • वातावरणमा भएका जीवाणुको पहिचान गर्ने
    • जाँच गर्ने विधिहरूको पहिचान गर्ने, यससम्बन्धी नयाँ प्रविधिको विकास गर्ने
    • नयाँ औषधिहरूको विकास गर्ने
    • महामारी फैलाउने जीवाणुको नियन्त्रणको लागि योजना बनाउने र
    • कार्यान्वयन गर्ने
    • नयाँ औषधि, खोप, डायरग्नोस्टीक प्रविधि रजिष्टर गर्ने
    • मानव जीवनको लागि उपयोग्य हुने इन्जाइम, भिटामिन, हर्मोन,
    • एण्टीबायोटिक आदिको विकास गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    चिकित्सा, फार्मेसी, कृषि जस्ता विशिष्ट क्षेत्रसँग सम्बन्धित भएर काम गर्ने अवसर

    रोजगारी प्रशस्त अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

 

जीवविज्ञानमा दश जोड दुई

वृत्ति पथ (Career Path)

१. सृक्ष्मजीवविज्ञानमा स्नातक

२. सूक्ष्मजीवविज्ञानमा स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

अनुसन्धान केन्द्र, अस्पताल, औषधि उद्योग, सरकारी तथा गैरसरकारी संस्था

वृत्ति विकास पथ (Career Developmment Path)

वरिष्ठ सृक्ष्मजीव वैज्ञानिक

प्राध्यापक                                         अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 25000-35000