पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

सूचनाप्रविधि विशेषज्ञ (Information Technologist)

AL

(Primary Potential)

परिभाषा (Definition)

सूचनाषविधि (आई टी) विशेषज्ञ भन्नाले सबै प्रकारका विद्युतीय तथ्याङ्कको संकलन, पशोधन, भण्डारण र तिनको संरक्षण र आदानप्रदान गर्ने व्यक्तिलाई बुझिन्छ | यसका लागि यिनले विभिन्न प्रकारका कम्प्युटर, भण्डारण गर्ने साधन, सञ्जाल तथा अन्य भौतिक उपकरणहरूको उपयोग गर्दछन् | यिनीहरू त्यसको पूर्वाधार र पक्रिया लागि काम गर्छन् |

प्रमुख कार्यहरू (Major Tasks)

    -प्रमुख सूचनाषविधि प्रबन्धकलाई सहयोग गर्ने र ग्राहकको लागि प्राविधिक

     सहयोग विस्तार गर्ने

    -नेटवर्क समूह र फोल्डर अनुमति (Folder Permission) व्यवस्थित गर्ने

     प्रयोगकर्ता खाता र हार्डवेयर सूची राख्ने

    -ग्राहकहरू र व्यवस्थापनसँग परियोजना स्थितिबारे जानकारी दिने

     

    -कम्पनी निर्देशन अनुसार ब्याकअप राख्ने तथा परिवर्तन गर्ने

     

    -दैनिक सर्वर ब्याकअप, एन्टीभाइरस सुरक्षासम्बन्धी समस्यालाई छिटो छरिटो

     तरिकाले मर्मतसम्भार गर्ने

    -कर्पोरेट र सर्वस्वीकृत मानक (Stardards) पालन गर्न विशिष्ट प्रविधिको

     उपयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    रोजगारीको प्रबल सम्भावना

    आंशिक दुवै समय रोजगारीको अवसर

    जनसम्पर्क बढने

    सर्वसाधारणलाई सूचनासँग जोड्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1) विकल्प २ (Option 2)

माध्यमिक शिक्षा परीक्षा दश जोड दुई

वृत्ति पथ (Career Path)

१. सूचनाप्रविधि विषयमा डिप्लोमा (3 वर्षे)|१. सूचनापविधि विषयमा स्नातक

कार्य क्षेत्र (Working Area)

आइटी उद्योग, IAA हाउस

वृत्ति विकास पथ (Career Developmment Path)

सूचनाषविधिमा स्नातक, अनि        स्नातकोत्तर              सूचनाप्रविधि अधिकृत                                     सूचनापविधिमा स्नातकोत्तर         सूचनापविधि अधिकृत       वरिष्ठ सूचनाषाविधिक               प्राध्यापक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 25,000 —35,000