पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

वातावरण इन्जिनियर (Environmental Engineer)

AL

(Primary Potential)

परिभाषा (Definition)

मानव क्रियाकलापले वातावरणमा पार्ने असरको अनुसन्धान गर्ने, नकारात्मक असर र तिनको रोकथाम र नियन्त्रण गर्नै तथा समाधानका उपायहरूको खोजी गर्ने (सो गर्न उपलब्ध संयन्त्र वा प॒णाली र मेसीनहरूको प्रभावकारितामा सुधार ल्याउने, फोहोर व्यवस्थापन गर्न मेसीन तथा प्रक्रियाको डिजाइन गर्ने), त्यससम्बन्धी प्रत्यक्ष कार्यान्वयन गर्ने कार्यहरूको सरसल्लाह दिने व्यक्तिलाई वातावरण इन्जिनियर भनिन्छ । यसका लागि यिनले इन्जिनियरिङका विभिन्न विधाहरूको उपयोग गर्छन् |

प्रमुख कार्यहरू (Major Tasks)

    -कामको प॒भावकारिता मूल्यांकन गर्न तथा वातावरणसँग मिल्ने किसिमको

    कार्य हो भनी सुनिश्चित गर्नको लागि उद्योग र नगरपालिकाका सूविधा र

    कार्यक्रमहरू सुपरिवेक्षण गर्ने

    -पानी, हावा तथा माटोको गुणस्तर कायम गर्न, व्यवस्थापन तथा नियन्त्रण

    गर्न आवश्यक षणाली, क्रिया र उपकरणको डिजाइन, निरीक्षण गर्ने

    -सिभिल इन्जिनियरिङ र अन्य इन्जिनियरिङ गतिविधिहरू पर्यवेक्षण गर्ने

    -पर्यावरण सृधारसम्बन्धी कार्यक्रमको अनुगमन गर्ने

    -सञ्चालनमा रहेका तथा पस्तावित निर्माणका क्रियाकलापको वातावरणीय

    प्रभावबारे अनुसन्धान गर्ने र त्यसको प्रतिवेदन बनाउने

    -विभिन्त गतिविधिबाट वातावरणमा हने नकारात्मक पक्षको असर, न्यूनीकरण

    तथा समाधानको उपायको खोजी गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्ने अवसर

    विकास र विनासको आपसी सम्बन्धबारे अध्ययन

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

भौतिकविज्ञान लिएर दश जोड दुई

वृत्ति पथ (Career Path)

वातावरण इन्जिनियरिङमा स्नातक

कार्य क्षेत्र (Working Area)

शैक्षिक संस्था, वातावरण संरक्षण निकाय, निजी इन्जिनियरिङ फर्म, प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्र, शैक्षिक संस्थान, अनुसन्धान केन्द्रहरू

वृत्ति विकास पथ (Career Developmment Path)

वातावरण इन्जिनियरिङमा स्नातकोत्तर                    वरिष्ठ वातावरण इन्जिनियर

प्राध्यापक                                             सल्लाहकार

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 25000-35000