पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

लेखापाल (Accountant)

AL

(Primary Potential)

परिभाषा (Definition)

बहीखाता (Book Keeping) तयार गर्ने, लेखाको तयारी गर्ने वा हिसाबकिताबराख्ने, हिसाबकिताब परीक्षण वा लेखा परीक्षण (Audit) को काममा सहयोग गर्ने,हिसाबकिताब वा लेखालाई विश्लेषण गर्ने काममा शिक्षित योग्य व्यक्तिलाई लेखापाल (Accountant) भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -लेखाको टेबलको तयार गर्ने र त्यसमा सही लेखा शीर्षकमा हिसाबकिताब चढाउने

    -संस्थाको हिसाबकिताब तयार गर्ने, सोको जाँच तथा विश्लेषण गर्ने

    -वित्तीय विवरण तयार गर्ने तथा अन्य वित्तीय प्रतिवेदनको सत्यता, पूर्णता र अनुरूपताको जाँच गर्ने

    -बजेट बनाउने, त्यसलाई कायम राख्ने तथा विश्लेषण गर्ने, आवधिक लेखा प्रतिवेदन तयार गरी मूल बजेट र    

     वास्तविक खर्चबीच तुलना गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    रोजगारको प्रबल सम्भावना

    चुस्त दुरुस्त हिसाबकिताब

    आंशिक (Part time) वा पूर्ण (Full time) समयको रोजगारीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

दश जोड दई

वृत्ति पथ (Career Path)

१. व्यवसाय व्यवस्थापन (बिबिए)

कार्य क्षेत्र (Working Area)

विद्यालय, कलेज, फैक्टी, कम्पनी, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्था

वृत्ति विकास पथ (Career Developmment Path)

व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर

प्राध्यापक

वरिष्ठ लेखापाल

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 20000-30000