पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

जियोमट्रिक इन्जिनियर (Geometric Engineer)

AL

(Primary Potential)

परिभाषा (Definition)

जमीनको गुणस्तर निर्धारण गर्न माटोको परीक्षण गर्ने, स्थानीय स्तरको योजना,भूखोत साधनको व्यवस्थापन, पार्कृतिक स्रोतको योजना र विकास निर्माणका कार्य गर्ने दक्ष व्यक्तिलाई जियोमेटिक इन्जिनियर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -भू-स्थल सूचना (Spatial Data Acquisition) लाई भूमापन स्रोतको लागि प्रयोग

     गर्ने

    -भू-स्थलसम्बन्धी जोखिमबारे अध्ययन गर्ने

    -जमीनको गुणस्तर पत्ता लगाउन,.माटोको संकलन तथा परीक्षण गर्ने

    -जमीनको भार वहन, भृक्षयको संभावना आदिको परीक्षण गर्ने

    -भवन, पुल, नहर तथा सिंचाई आदि जस्ता सिभिल इन्जिनियरिङ कार्यमा

     भू-षविधिको योजना बनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -नेपाल जस्तो भू-बनोट भएको देशमा यो वृत्तिको धेरै योगदान

    -बजारमा दिनानुदिन बढ्दो माग

    -रोजगारीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)                          विकल्प 2 (option 2)

माध्यमिक शिक्षा परीक्षा                           भौतिकविज्ञानमा दश जोड दुई

वृत्ति पथ (Career Path)

१ जियोमेटिक इन्जिनियरिङमा डिप्लोमा  १. जियोमेटिक इन्जिनियरिङमा

(३ वर्षे)- सबइन्जिनियर               स्तातक

कार्य क्षेत्र (Working Area)

वन तथा भू-संरक्षण मन्त्रालय तथा सम्बन्धित विभाग, नेपाल सेना, नेपाल प्रहरी,नेपाल विद्युत् प्राधिकरण, निजी जलविद्युत् परियोजना

वृत्ति विकास पथ (Career Developmment Path)

जियौमेट्िक इन्जिनियरिङमा स्नातकोत्तर                       सल्लाहकार

वरिष्ठ इन्जिनियर                                      प्राध्यापक

अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 20,000-35000