वृत्तिको नाम (Career Name)
चिया प्राविधिक (Tea Technologist)
AL
(Primary Potential)
परिभाषा (Definition)
चियाको इतिहास, प्रकार र उत्पादनबारे ज्ञान भएका, चिया खेती वा उद्योगको समग्र गतिविधिको विकास तथा प्रवर्धन गर्न विविध क्रियाकलाप गर्ने, सोको निर्देशन दिने तथा चियाको उच्च गुणस्तरको व्यावसायिक खेतीबारे नीतिनियम बनाउन सहयोग पु-याउने व्यक्तिलाई चिया प्राविधिक भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-उच्च गृणस्तरको अर्गानिक र अन्तर्राष्टिय स्तरको चिया व्यावसायिक रूपमा उत्पादन गर्ने
-चिया खेती र चिया कारखाना/उद्योगको समग गतिविधिको विकास तथा प्रवर्धनमा सहयोग गर्ने
-चिया उद्योगको कर्मचारी तथा कामदारहरूसँग स्थानीय र विश्वव्यापी बजारबारे ज्ञान आदानप्रदान गर्ने
-चिया उत्पादनमा पर्यावरण तथा सांस्कृतिक अनुकूलन विधि अपनाउने
-समग्र चिया विकास र व्यवस्थापनका लागि प्रविधिको योजना र नीतिहरू
विश्लेषण गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
नेपालमा भएका चिया उद्योगको विकासमा योगदान
नेपाली चिया बजारको विस्तारमा सहयोग
रोजगारीको प्रशस्त सम्भावना
विदेशमा नेपाली चियाको बढ्दो माग
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) दश जोड दई |
|
वृत्ति पथ (Career Path) |
चिया प्रविधि र व्यवस्थापनमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | चिया उद्योग वा कारखाना, चियाबारी, अनुसन्धानशाला |
|
वृत्ति विकास पथ (Career Developmment Path) |
चिया व्यवसायी चिया सल्लाहकार वरिष्ठ चिया प्राविधिक कारखाना प्रबन्धक चिया जाँच्ने/बोकर मार्केटिङ अधिकृत |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु 20000-25000 |