वृत्तिको नाम (Career Name)
खाद्य तथा डेरी प्राविधिक (Food and Dairy Technician)
AL
(Primary Potential)
परिभाषा (Definition)
खाद्यान्न तथा दुग्ध उत्पादनलाई पशोधन, संरक्षण, उपयोग र मूल्यांकन गर्ने र त्यसको लागि नयाँ तथा सुधारिएको प्रविधिको विकास गर्ने व्यक्तिलाई खाद्य तथा डेरी पाविधिक भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
खाद्यान्न तथा दुग्ध उत्पादनको गुणस्तरको परीक्षण तथा मूल्यांकन गर्ने
खाद्यान्न तथा दुग्ध उत्पादकको तापक्रम अनुगमन तथा नियन्त्रण गर्ने
उत्पादकको स्तर कायम गर्न तिनको परीक्षण सञ्चालन गर्ने
उत्पादकहरूको परीक्षणको अभिलेख तथा पतिवेदन तयार गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
खाद्य तथा डेरी उद्योगको माग अनुसारको जनशक्ति पुग्ने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (option 1) विकल्प २ (Option 2)
माध्यमिक शिक्षा परीक्षा विज्ञानमा दश जोड दुई |
|
वृत्ति पथ (Career Path) |
१. खाद्य तथा डेरी प्रविधिमा डिप्लोमा १. खाद्य तथा डेरी प्रविधिमा स्नातक(४ वर्ष) (३ वर्षे) २. खाद्य तथा डेरी प्रविधिमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | खाद्य तथा डेरी उद्योग |
|
वृत्ति विकास पथ (Career Developmment Path) |
खाद्य तथा डेरी प्राविधिमा स्नातकोत्तर खाद्य तथा डेरी उद्यमी |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 25000-35000 |