पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

कृषि वैज्ञानिक (Agriculture Scientist)

AL

(Primary Potential)

परिभाषा (Definition)

खेती तथा कृषिसम्बन्धी अध्ययन, अनुसन्धान गर्ने तथा कृषि क्षेत्रमा प्रयोग हुने विभिन्न विधिहरूको विकास गर्ने व्यक्तिलाई कृषि वैज्ञानिक भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    • कृषि उत्पादनलाई कम लागतमा राम्रो उत्पादन गर्नको लागि कृषि,
    • पशुपालनसम्बन्धी विभिन्न अनुसन्धान गर्ने
    • अनुसन्धानबाट आएको निष्कर्षलाई शोधपत्र/प्स्तृति मार्फत विभिन्न
    • निकायहरूमा फैलाउने
    • उच्च गुणात्मक खेतीका लागि नयाँ प्रविधिको विकास गर्ने
    • किसानहरूलाई पत्यक्ष निगरानीमा राखेर विभिन्न नयाँ प्रविधिबारे शिक्षित गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    पराम्परागत कृषि पेशालाई व्यावसायिक कृषिमा लाने अवसर

    किसानको आयस्तर बढाउन योगदान पु-याउन

    बाँझो र उब्जनीहीन जमीनलाई उर्वर बनाउन सहयोग

    आधुनिक बीउबिजन प्रविधिको उपयोग गर्ने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प१(Option 1)   विकल्प २(Option 2)     विकल्प 3 (Option 3)

माध्यमिक शिक्षा परीक्षा    माध्यमिक शिक्षा परीक्षा     जीवविज्ञानमा दशजोड दुई

वृत्ति पथ (Career Path)

१. कृषिविज्ञान विषयमा        १. कृषिविज्ञानमा           १. कृषिविज्ञानमा

पाविधिक एसएलसी            डिप्लोमा (२ वर्षे)           स्नातक

२. कृषि विषयमा डिप्लोमा    २. कृषि विज्ञानमा          २. कृषिविज्ञानमा

(३ वर्षे)                     स्तातक                 स्नातकोत्तर

  कृषिविज्ञानमा स्तातक        स्तातकोत्तर

३. कृषिविज्ञानमा

  स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

कृषि अनुसन्धान केन्द्र, प्रयोगशाला, कृषिसम्बन्धी परियोजना, खेतबारी

वृत्ति विकास पथ (Career Developmment Path)

प्राध्यापक,वरिष्ठ कृषि वैज्ञानिक,प्रशिक्षक,कृषि व्यवसायी,कृषि अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) 35000-50000