पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

कम्प्युटर विज्ञान: सफ्टवेयर डेभलपर (Computer science: Software Developer)

AL

(Primary Potential)

परिभाषा (Definition)

नयाँ तथा भएको सफ्टवेयर एप्लिकेसन र अपरेटिङ सिस्टमको माग अनुसार अनुसन्धान, विश्लेषण र मूल्यांकन गर्ने, ग्राहकको माग अनुसारको सफ्टवेयर डिजाइन र विकास तथा सोको जाँच र लागू गर्ने दक्ष व्यक्तिलाई सफ्टवेयर डेभेलपर भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -कम्प्युटरसँग सम्बन्धित समस्याहरू समाधान गर्न प्रभावकारी तरिकाको विकास गर्ने

    -कम्प्युटर इन्जिनियरसँग मिलेर सफ्टवेयर र हार्डवेयरबीचको मिलन विन्दुको मूल्यांकन गर्ने

    -कम्प्युटरको प्रक्रिया जाँच गर्ने, विकास गर्ने र अभिलेख राख्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • रोजगारको प्रबल सम्भावना
    •  आंशिक (Part-time)वा पूर्ण (Full time) रोजगारीको अवसर
    •  काम छिटो छरितो र सरल रूपमा हुनै
    •  घरमै बसेर पनि आफ्नो सुविधाको समयमा काम गर्न सकिने
    •  प्रविधिको पहुँचमा दक्ष हुने
    •  आफ्नै सफ्टवेयर डिजाइनिङको काम शुरू गर्न सकिने
    •  प्रविधि क्षेत्रमा विकासमा यौगदान

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

भौतिकविज्ञान र गणित विषय लिई दश जोड दुई उत्तीर्ण

वृत्ति पथ (Career Path)

१. कम्प्युटर विज्ञानमा स्नातक

कार्य क्षेत्र (Working Area)

शैक्षिक संस्था, सफ्टवेयर डेभलेपमेन्टसम्बन्धी संस्था, बैंक, उद्योग, सरकारी संगठन, अनुसन्धान केन्द्र, आई.टी. पार्क

वृत्ति विकास पथ (Career Developmment Path)

कम्प्युटर विज्ञानमा स्नातकोत्तर

कम्प्युटर वैज्ञानिक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 25000-30000