पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

कम्प्युटर इन्जिनियर (Computer Engineer)

AL

(Primary Potential)

परिभाषा (Definition)

डिजिटल हार्डवेयर प्रणाली, कम्प्युटर सञ्चार प्रणाली र कम्प्युटरसम्बन्धी उपकरणहरूको डिजाइन गर्ने र त्यसबारे अध्ययन तथा अनुसन्धान गर्ने व्यक्तिलाई कम्प्युटर इन्जिनियर भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -कम्प्युटर र यससँग सम्बन्धित उपकरण परिमार्जन गर्न, यससँग सम्बन्धित योजनाको खाका तयार गर्न,      तथा सोको सिफारिस गर्नको लागि आवश्यक जानकारीको विश्लेषण गर्ने

    -उपयोगकर्ताको आवश्यकता विश्लेषण गर्ने र उपयुक्त हार्डवेयर सिफारिस गर्ने

    -कम्प्युटरसँग सम्बन्धित आवश्यक वस्तु वा सामगीको सैद्धान्तिक वा कार्यगत

     मोडेल (नमूना) निर्माण गरी प्रारुप (प्रोटोटाइप, prototype) बनाउने, सोको

     परीक्षण गर्ने र परिमार्जन गर्ने

    -कम्प्युटर हार्डवेयरको डिजाइन विकास गर्ने

    -उपकरण, सेन्ट्ल प्रोसेसिङ युनिट (CPUs), माइको प्रोसेसर, कस्टम इन्टिग्रैेटेड

     सर्किट र पिन्टर, डिस्क ड्राइभ, डिस्क बाह्य सहायक उपकरणहरू बनाउन

     सहयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    कम्प्युटर प्रविधिको विकासमा योगदान गर्न सकिने

    रोजगारीको पर्याप्त संभावना भएको विषय र क्षेत्र

    कम्प्युटरको ज्ञानलाई अन्य क्षेत्रमा समैत प्रयोग गर्न सकिनै

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)      विकल्प २ (Option 2)        विकल्प 3 (Option 3)

माध्यमिक शिक्षा परीक्षा       माध्यमिक शिक्षा परीक्षा          भौतिकविज्ञानमा दश जोड दुई

वृत्ति पथ (Career Path)

१. कम्प्युटर इन्जिनियरिङमा      १. कम्प्युटर इन्जिनियरिङमा           १. कम्प्युटर

प्रावधिक एसएलसी               डिप्लोमा (३ वर्षे)                  इन्जिनियरिङमा

२. कम्प्युटर इन्जिनियरिङमा        सबड्न्जिनियर स्नातक

डिप्लोमा (२ वर्षे)              २. कम्प्युटर

सबइन्जिनियर                  इन्जिनियरिङमा स्नातक

3. स्नातक

कार्य क्षेत्र (Working Area)

अनुसन्धान केन्द्र, औद्योगिक घतिष्ठान, सफ्टवेयर विकास केन्द्र, शैक्षिक संस्थान

वृत्ति विकास पथ (Career Developmment Path)

कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर                      वरिष्ठ कम्प्युटर इन्जिनियर

प्राध्यापक                                         अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) 25000-30000