वृत्तिको नाम (Career Name)
इलेक्ट्रोनिक तथा सञ्चार इन्जिनियर (Electronic and Communication Engineer)
AL
(Primary Potential)
परिभाषा (Definition)
विद्युतीय उपकरणहरू, सर्किटहरू, सञ्चारका साधनहरू जस्तै, टान्समिटर, रिसिभर, इन्टिगेटेड सर्किट आदि निर्माण गर्ने, मर्मत गर्ने तथा सम्बन्धित प्रक्रिया सुधार गर्ने व्यक्तिलाई इलेक्टोनिक तथा सञ्चार इन्जिनियर भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-सेटेलाइटको डिजाइन तथा सम्भार गर्ने
-दुर्गम र गामीण इलाकामा टिभी, टेलिफोन र इन्टरनेट सेवा पु-याउने
-सञ्चारका पविधिको विकास गरी भिडियो कन्फरेसन जस्तो सुविधा प्रदान गर्ने
-विभिन्न नियन्त्रण र सञ्चार प्रणालीको लागि प्रोगामहरूको विकास गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
सञ्चार क्षेत्रको आधुनिक प्रविधिको विकासमा योगदान
रोजगारको प्रबल सम्भावना
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
वाञ्छनीय योग्यता (Eligibility) | A= विकल्प १ (option 1) विकल्प २ (Option2) |विकल्प ३ (Option 3) माध्यमिक शिक्षा परीक्षा भौतिकविज्ञानमा दश जोड दुई |
|
वृत्ति पथ (Career Path) |
१. इलेक्ट्रोनिक्स १. इलेक्ट्रोनिक्स १. इलेक्ट्रोनिक्स / इन्जिनियरिङमा पाविधिक इन्जिनियरिङमा कम्युनिकेसन एसएलसी डिप्लोमा (3 वर्षे) इन्जिनियरिङमा २. इलेक्टोनिक्स - (सबइन्जिनियर स्नातक) इन्जिनियरिङमा डिप्लोमा २. इलेक्ट्रोनिक्स (३ वर्षे) - सबइन्जिनियर| इन्जिनियरिङमा ३. इलेक्टोनिक्स स्नातक इन्जिनियरिङमा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | इलेक्टोनिक्स यन्त्र निर्माण उद्योग, दूरसञ्चार कम्पनी, इन्टरनेट कम्पनी, अस्पताल र चिकित्सा, नागरिक उड्डयन विभाग, हाइड्रोपावर कम्पनी |
|
वृत्ति विकास पथ (Career Developmment Path) |
इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातकोत्तर * प्राध्यापक वरिष्ठ इलेक्ट्रोनिक कम्प्युटर इन्जिनियर |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू.25000-30000 |