पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

इलेक्ट्रोनिक इन्जिनियर (Electronic Engineer)

AL

(Primary Potential)

परिभाषा (Definition)

इलेक्ट्रोनिक उपकरण डिजाइनको लागि अनुसन्धान गर्ने, इलेक्टोनिक सामगीको उत्पादन, निर्माण तथा मर्मतसम्भार गर्ने तथा इलेक्टोनिक इन्जिनियरिङ प्रक्रियाको प्राविधिक पक्षमा अध्ययन तथा सरसल्लाह दिने व्यक्तिलाई इलेक्टोनिक इन्जिनियर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -चालू इलेक्टोनिक प्रणालीहरू र उपकरणहरूको मर्मत तथा सम्भार

     व्यवस्थित गर्ने तथा निर्देशन दिन

    -सिग्नल पोसेसिङ एलगोरीथम डिजाइन तथा विकास गर्ने र उचित हार्डवेयर

     तथा सफ्टवेयरको छनोटद्वारा कार्यान्वयन गर्ने

    -इलेक्टोनिक अवयवहरू, सकिटहरू र प्रणालीहरू परीक्षण गर्नका लागि

     उपकरण तथा पक्रियाको विकास गर्ने

    -इलेक्टोनिक उपकरणहरू वा पूर्जाहरू, सर्किटहरू, सेमी-कन्डकटरहरू र

     प्रणालीहरूको डिजाइन गर्ने तथा सल्लाह दिने

    -उत्पादन वा स्थापना विधि, सामगी र गुणस्तरको मानक निर्धारण गर्ने

    -इलेक्टोनिक उत्पादनहरू र पणालीहरूको उत्पादन तथा स्थापना कार्यमा

    निर्देशन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    प्रविधिको विकाससँगै इलेक्ट्रोनिक इन्जिनियरको बढ्दो माग

    रोजगारीको पर्याप्त सम्भावना

    आधनिक प्रवि परिचित हने अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (Option 1)                       विकल्प २ (Option 2)

इलेक्टोनिक इन्जिनियरिङमा प्राविधिक             माध्यमिक शिक्षा परीक्षा

वृत्ति पथ (Career Path)

विकल्प १ (Option 1)                       विकल्प २ (Option 2)

इलेक्टोनिक इन्जिनियरिङमा प्राविधिक             माध्यमिक शिक्षा परीक्षा

कार्य क्षेत्र (Working Area)

निर्माण उद्योग, विद्युतीय र इलेक्ट्रोनिक उपकरणहरू उत्पादन गर्ने उद्योग,

सरकारी कार्यालय, विद्युत् वा उर्जा भट्टी वा प्लान्ट र वैकल्पिक/ नवीकरणीय उर्जा

सोत परियोजना, शिक्षण तथा अन्सन्धान

वृत्ति विकास पथ (Career Developmment Path)

इलेक्ट्रोनिक इन्जिनियरिङमा , इलेक्ट्रोनिक इन्जिनियरिङमा,स्नातकोत्तर स्नातकोत्तर, वरिष्ठ इलेक्ट्रोनिक इन्जिनियर,प्राध्यापक,पशिक्षक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 25000-30000