वृत्तिको नाम (Career Name)
पुस्तकालय सहायक (Library Assistant)
L
(Primary Potential)
परिभाषा (Definition)
पुस्तकहरूको संग्रह गर्ने, वितरण गर्ने र अध्ययन स्थल व्यवस्थित गर्न पुस्तकहरूका बारेमा जानकारी संकलन गर्न, पुस्तकालयको वातावरण पठनीय बनाउन र पाठकहरूको लागि समसामायिक जानकारी प्रदान गर्न सहयोग गर्ने व्यक्ति पुस्तकालय सहायक हुन् | यिनले पुस्तकालय सञ्चालकलाई उक्त कार्यहरू गर्न महत गर्दछन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-पुस्तकालयका पुस्तकहरू, आवश्यक सामगी र् उपकरणको बारेमा जानकारी
राख्नै
-पुस्तकहरूको विषयवस्तु अनुसार वर्गीकृत गर्न महत गर्ने
-पुस्तकहरूको पक्रियागत रूपमा दर्ता गर्ने तथा वर्गीकरण अनुसार
-पुस्तकहरूमा नम्बर राख्ने र च्याकमा मिलाएर राख्नै
-लेखक शीर्षक, विषयसूची र कार्डसूची तयार गर्ने
-च्यातिएका, बिग्रिएका पुस्तकहरूको रेकर्ड बनाई तिनको मर्मत गरी
आवश्यकतानुसार गाता पुन: बनाई ठीक ठाउँमा राख्ने
महत्व र फाइदाहरू (Importance and advantages)
विभिन्न प्रकारका पुस्तकहरूमा पहुँच
जनसम्पर्क बढने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) दश जोड दई |
|
वृत्ति पथ (Career Path) |
पुस्तकालयसम्बन्धी व्यावसायिक तालीम (320 घण्टा) तह 1 |
|
कार्य क्षेत्र (Working Area) | स्कूल, कलेज, निजी/सार्वजनिक पुस्तकालय, पुस्तक पसल |
|
वृत्ति विकास पथ (Career Developmment Path) |
प्रशिक्षक पुस्तकालय सञ्चालक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | 18000-20000 |