वृत्तिको नाम (Career Name)
सामग्री/विषयवस्तु लेखक (Content Writer)
L
(Primary Potential)
परिभाषा (Definition)
सामगी लेखक पेशागत लेखकहरूलाई भनिन्छ जसले अनलाइन प्रयोग लागि आकर्षक लिखित सामग्री उत्पादन गर्दछन् । यिनी लेख, ब्लग लेख, वेब सामगी आदि लेख्ने गर्दछन् | यिनीहरू विषयवस्तुलाई सरल तरिकाले पाठकहरू समक्ष कसरी पू-्याउने भन्ने क्राको जानकार हुन्छन् |
प्रमुख कार्यहरू (Major Tasks)
-मुख्य शब्दहरूको खोजबिन गर्ने, शब्दहरूलाई नयाँ तरिकाले प्रयोग गर्ने र
त्यसको अनुसन्धान गर्ने
-कम्पनीको उत्पादित वस्तु तथा सेवाको बिक्री प्रवर्धन गर्न विभिन्न
माध्यमहरूबाट वर्णन गर्न शब्द सम्पादन गर्ने, सोलाई रोचक बनाउने
-पाठकवर्गको ध्यान निरन्तर रहोस् भन्नाको लागि रोचक वेब सामगीहरूको
सिर्जना गर्ने
-सेवागाहीले चाहेको जस्तो चाँडै र सजिलै जानकारी प्राप्त गराउन
वेबसाइटहरूमा लेख्ने र सोलाई चुस्त राख्ने
महत्व र फाइदाहरू (Importance and advantages)
आफ्नो लेखनकलाको विकास
विभिन्न विषयवस्तुको ज्ञानमा वृद्धि
जनसम्पर्क बढने
रोजगारीको पर्याप्त अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) दश जोड दई |
|
वृत्ति पथ (Career Path) |
१. सम्बन्धित भाषा (जस्तो, अँग्रेजी, नेपाली आदि) को विषयमा स्नातक तह |
|
कार्य क्षेत्र (Working Area) | वैबसाइट निर्माण कम्पनीहरू, गैर/सरकारी तथा निजी कार्यालयहरू |
|
वृत्ति विकास पथ (Career Developmment Path) |
नेपाली वा अँग्रेजी विषय मुख्य लिई स्नातकोत्तर वरिष्ठ लेखक ब्लगर |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 20000-30000 |