पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

समाजशास्त्री (Sociologist)

L

(Primary Potential)

परिभाषा (Definition)

समाजको संरचना र विकाससम्बन्धी छानबिन तथा त्यसको व्याख्या गर्ने व्यक्तिलाई समाजशास्त्री भनिन्छ | यिनले छानबिनबाट आएको नतिजालाई सामाजिक तथा आर्थिक विकासका नीतिनिर्माणको लागि व्यवहारिक प्रयोजनमा कसरी ल्याउने भन्ने बारेमा समेत सल्लाह दिन्छन् |

प्रमुख कार्यहरू (Major Tasks)

    -सामाजिक सरोकारका सिद्धान्तहरूको परीक्षण गर्ने, अनुसन्धानको

     योजना बनाउने

    -समाजमा विविध विषयमा सर्वेक्षण गर्ने

    -अवलोकन, अन्तरवार्ता आदिको माध्यमबाट तथ्याङ्ग (डाटा)

    -संकलन गर्ने, प्राप्त डाटाको विश्लेषण गरी निष्कर्ष निकाल्ने

    -अनुसन्धानको प्रतिवेदन बनाउने तथा पस्तृत गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    सामाजिक परिवर्तनको वस्तुस्थितिबारे जान्ने अवसर

    विभिन्न संस्कृति, भाषा, तथा समूदायको बारेमा अध्ययन गर्ने अवसर

    संस्कृतिको संरक्षणमा योगदान

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

समाजशास्त्रमा स्नातक

वृत्ति पथ (Career Path)

समाजशास्त्रमा स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

सरकारी र गैर सरकारी संस्था, शिक्षा तथा अनुसन्धान केन्द्र

वृत्ति विकास पथ (Career Developmment Path)

वरिष्ठ समाजशास्त्री

प्राध्यापक

अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू.25000 - 35000