पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

संग्रहालयविज्ञ (Museologist)

L

(Primary Potential)

परिभाषा (Definition)

संग्रहालय भवनमा प्रदर्शित गरिएका वस्तुहरूको अनुक्रमण गर्ने, सूचीकृत गर्ने, संरक्षण गर्ने तथा रेखदेख गर्ने व्यक्तिलाई संग्रहालयविज्ञ भनिन्छ । यिनीहरू इतिहासविद्, अभिलेखाध्यक्षसँग मिलेर काम गर्छन् |

प्रमुख कार्यहरू (Major Tasks)

    -संग्रहालयमा आवश्यक वस्तुहरूको पहिचान गरी संग्रह गर्ने

    -संग्रहित भएका वस्तुहरूको अवस्था तथा यथार्थताको परीक्षण गर्ने

    -संग्रहित वस्तुहरूलाई वर्गीकरण गर्ने

    -संग्रहित वस्तुहरूको संरक्षण तथा उचित भण्डारण गर्ने

    -संग्रहित वस्तुहरू प्रदर्शनमा राख्ने

    -संग्रहालयसँग सम्बन्धित विषयवस्तुमा शिक्षा प्रदान गर्ने

    -अनुसन्धानकर्ताहरूलाई सहयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    पुरातात्विक महत्वका वस्तृहरूबारे अध्ययनको अवसर

    पर्यटनविकासमा योगदान

    जनसम्पर्क बढने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

संस्कृति पुरातत्व र ललितकला विषयमा स्नातक

वृत्ति पथ (Career Path)

१. संग्रहालय विज्ञानमा स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

संग्रहालय, शैक्षिक संस्था, अनुसन्धान केन्द्र, उत्खनन स्थल

वृत्ति विकास पथ (Career Developmment Path)

संग्रहालय प्रमुख

प्राध्यापक

अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. 25000-35000