पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

विश्वविद्यालय अध्यापक (College Lecturer)

L

(Primary Potential)

परिभाषा (Definition)

विश्वविद्यालय अध्यापक/शिक्षक भन्नाले सम्बन्धित विश्वविद्यालय वा शैक्षिक प्रतिष्ठानमा निर्धारित शैक्षिक पाठयक्रम अन्तर्गतका एक वा बढी विषयहरू अध्यापन गर्ने व्यक्ति भन्ने बुझिन्छ | विश्वविद्यालय अध्यापक अनुसन्धानमूलक लेख र किताबहरू पनि लेख्ने गर्छन् |

प्रमुख कार्यहरू (Major Tasks)

    -पाठ्यक्रमको अनुसार पाठ्यसामगी तयार गरी पढाउने

    -स्वअध्ययनका लागि विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्ने

    -अनुसन्धानका विद्यार्थीहरूको सुपरिवेक्षण तथा मूल्यांकन गर्ने

    -अरूको अनुसन्धान, अध्ययनका विषयवस्तुमा आधारित लेख, पुस्तक आदिमा

    पृष्ठपोषण दिने

महत्व र फाइदाहरू (Importance and advantages)

    -विश्वविद्यालयमा अध्यापन गराउने क्रा आफैंमा निकै सम्मानजनक

    -आफ्नो ज्ञान, सीप तथा अध्ययनलाई युवापुस्तामा हस्तान्तरण गर्नै अवसर

    -रोजगारीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

१. सम्बन्धित विषयमा स्नातक

वृत्ति पथ (Career Path)

१. सम्बन्धित विषयमा स्नातकोत्तर

२. स्थायी विश्वविद्यालय अध्यापक लेक्चरर (विश्वविद्यालयको लिखित तथा

मौखिक परीक्षा उत्तीर्ण गर्नुपर्ने)

कार्य क्षेत्र (Working Area)

विश्वविद्यालय, सरकारी कलेज, निजी कलेज, अनुसन्धान गर्ने संस्था तथा

प्रतिष्ठानहरू

वृत्ति विकास पथ (Career Developmment Path)

-रिडर र प्राध्यापक (निर्धारित वर्षको अनुभव र विद्यावारिधि (200) र अन्य

थप यौग्यता)

-अनुसन्धानकर्ता

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. रू. 50000-60000