पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

भाषाविद् (Language Specialist)

L

(Primary Potential)

परिभाषा (Definition)

विशेष भाषाहरू जानैका र भाषामा दक्षता प्राप्त गरेका तथा भाषाका आधारभूत तत्व र लिपिबारे अध्ययन गर्ने व्यक्तिलाई भाषाविद् भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    • भाषाको उत्पत्ति, विकास, संरचना तथा यसको विकासबारे अध्ययन गर्ने
    • भाषाको ध्वनि, हिज्जेलाई बुझने तथा त्यसको अध्ययन गर्ने
    • भाषाको साहित्यलाई
    • भाषाको उत्पत्ति र आधुनिक समाजमा त्यसको प्॒योजनबारे अध्ययन गर्ने
    • भाषा सिकाउने पड्तिको विकास गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    • भाषासम्बन्धी विभिन्न तथ्यहरूबारे जान्ने अवसर
    • आफैँमा गहन तथा विशेष विषय
    • देशको भाषा तथा संस्कृतिको विकासमा योगदान

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

दश जोड दई

वृत्ति पथ (Career Path)

१. विशेष भाषामा स्नातक

२. विशेष भाषामा स्नातकोत्तर

कार्य क्षेत्र (Working Area)

स्कुल, कलेज, निजी र सार्वजनिक पुस्तकालयहरू, भाषा तथा अभिलेखालय,

पत्रपत्रिका, मिडिया हाउस

वृत्ति विकास पथ (Career Developmment Path)
  • वरिष्ठ भाषाविद्
  • लेखक वा निबन्धकार
  • प्राध्यापक
  • सम्पादक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) 20,000 - 25000