पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

हवाइ परिचालिका (Air Hostess)

P

(Primary Potential)

परिभाषा (Definition)

हवाइजहाजमा उडानभरि यात्रुहरूको सम्पूर्ण सुरक्षा र आरामदायी यात्रा सुनिश्चित गर्ने व्यक्ति हवाइ परिचालिका हुन् । यिनीहरू हवाइ दलका सदस्य हुन्छन् । पहिले पहिले महिला मात्र यो पेशामा राखिन्थे, तर अचेल पुरुषलाई पनि लिइन्छ । यिनलाई हवाई परिचालक ९क्तभधबचम० भनिन्छ । अचेल दुवैलाई एउटै शब्दमा हवाइ सहायक ९ँष्निजत ब्ततभलमबलत० भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    🞄 यात्रुहरूका सुरक्षा र आरामको व्यवस्था मिलाउने
    🞄 यात्रुहरूलाई हवाइ उडानका नियमबारे जानकार गराउने
    🞄 यात्रुहरूका टिकट जाँच गरी आफ्ना व्यवस्थित ठाउँ खोज्न र बस्न मद्दत गर्ने
    🞄 यात्रुहरूलाई तकिया, कम्बल, खाद्यपदार्थ, आदि सुविधा पु¥याउने
    🞄 पाइलटको निर्देशन पालन गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    🞄 विभिन्न स्थानहरूको भ्रमण गर्ने अवसर
    🞄 रोजगारीको माग
    🞄 विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने अवसर
    🞄 आफैंमा रोमाञ्चक पेशा

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
दश जोड दुई

वृत्ति पथ (Career Path)

१. हवाइ परिचालिका (एयर होस्टेस) सम्बन्धी आधारभूत (३–९ महिना) तालीम

कार्य क्षेत्र (Working Area)

एयरलाइन्स, हवाइ यात्रा उद्योग

वृत्ति विकास पथ (Career Developmment Path)

🞄 वरिष्ठ हवाइ परिचालक
🞄 सुपरभाइजर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. २०,०००–३५,०००