पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

वधशाला प्राविधिक (Slaughter House Technician)

PM

(Primary Potential)

परिभाषा (Definition)

मासु विज्ञानबारे जानकार तथा वधशाला निरीक्षण, हेरचाह र व्यवस्थापन गर्ने व्यक्ति वधशाला प्राविधिक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -वधशालाको आधारभूत कार्यहरू गर्ने 
    -वधशालाको निरीक्षण र हेरचाह गर्ने
    - पशु तथा कुखुरा, हाँसहरू काट्ने काम गर्ने वा गर्न सहयोग गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -रोजगारीको प्रबल सम्भावना
    - स्वस्थ्य मासु उत्पादनको अवसर
    - स्वरोजगारीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
माध्यमिक शिक्षा परीक्षा

वृत्ति पथ (Career Path)

१. वधशाला प्राविधिकको ३९० घण्टाको तालीम

कार्य क्षेत्र (Working Area)

मासु पसल, वधशाला केन्द्र

वृत्ति विकास पथ (Career Developmment Path)

-वधशाला प्रशिक्षक 
- वधशाला सञ्चालक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००- २०,०००