पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

गायक/गायिका (Singer)

S

(Primary Potential)

परिभाषा (Definition)

सांगीतिक बाजाहरूको प्रयोग गरी वा नगरिकनै आफ्नो गलाको माèयमले विविध किसिमको सुमधुर आवाजमा गीत गाउने व्यक्तिलाई गायक÷गायिका भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    🞄 निरन्तर रियाज तथा अभ्यास गर्ने
    🞄 विविध वाद्य यन्त्रहरूबारे ज्ञान लिने
    🞄 कन्सर्ट प्रदर्शन र रेकर्डिङ सत्रहरूमा भाग लिने
    🞄 अडिशनहरूको लागि तयारी उपकरणहरू राख्ने
    🞄 गीतकार तथा संगीतकारसँग समन्वय गरी नयाँ गीत गाउने, रेकर्ड गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    🞄 सिर्जनशील कार्य
    🞄 आफ्नो सिर्जनालाई प्रदर्शन गर्ने अवसर
    🞄 आफुलाई स्वस्थ राख्न सकिने
    🞄 अरूलाई मनोरञ्जन दिन सकिने; लोकप्रियता प्राप्त गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)

वाञ्छनीय योग्यता (Eligibility)

 

विकल्प १(Option 1) विकल्प २(Option 2) 
साधारण लेखपढ दश जोड दुई
वृत्ति पथ (Career Path)
१. संगीतमा ३९० घण्टाको तालीम १. संगीत विषयमा स्नातक
कार्य क्षेत्र (Working Area)

संगीत उद्योग, कन्सर्ट हल, रेडियो र टेलिभिजन रेकर्डिङ स्टुडियो, चलचित्र निर्माण उद्योग, विज्ञापन एजेन्सी, म्युजिक भिडियो

वृत्ति विकास पथ (Career Developmment Path)
🞄 वरिष्ठ गायक 🞄 विकल्प १ मा उल्लेख भएका सबै
🞄 पेशागत प्लेब्याक सिंगर र/वा
🞄 गायक विषयमा स्नातकोत्तर ◾प्रशिक्षक
प्राध्यापक
प्रारम्भिक मासिक आय (Initial Monthly Income) रू. १०,००० – २०,०००