वृत्तिको नाम (Career Name)
सेरीकल्चर प्राविधिक कार्यकर्ता (Sericulture Technical Worker)
PM
(Primary Potential)
परिभाषा (Definition)
रेशम उत्पादन गर्नका लागि गरिने रेशम किराको खेती गर्न, किम्बु उत्पादनको अवधारणा विकसित गर्ने, किम्बु फलाउने, रेशम किराका लार्भा र परिपक्व किरा पाल्ने, हुर्काउने र सोसम्बन्धी बजार व्यवस्था हेर्ने व्यक्तिलाई सेरीकल्चर प्राविधिक कार्यकर्ता भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
- किम्बु खेती र रेशम किराको खेतीको अवधारणा बुभ्mने
-रेशम किराको खेतीको लागि जमीन तथा औजार व्यवस्थापन गर्ने
- साना रेशम किरा चिन्ने, त्यसलाई हुर्काउन घरको व्यवस्था गर्ने र त्यसलाई
जिवाणुरहित बनाउने
- रेशम किराका अण्डा छान्ने, लार्भालाई हुर्काउने र तिनलाई कमिलाबाट
बचाउने
- खुवाउनको लागि किम्बुका पातहरू तयार गर्ने र खुवाउने
- आवश्यक रेकर्डहरू राख्ने
- तापक्रम, आद्रता, हावाको निकास र प्रकाश मिलाउने
- उत्पादन र रेशमको बजार व्यवस्थापन गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-आफ्नै व्यवसाय खोल्न सकिने
-आफ्नो समय अनुकूल काम गर्न सकिने
-परिवारलाई नै संलग्न गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
वृत्ति पथ (Career Path) |
१. सेरीकल्चरसम्बन्धी तह १ (१४० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | सेरीकल्चर फार्म, सेरीकल्चर उद्योग |
|
वृत्ति विकास पथ (Career Developmment Path) |
रेशम किरा उत्पादक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १०,०००-२०,००० |