पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

बुक बाइन्डर (Junior Book Binder)

PM

(Primary Potential)

परिभाषा (Definition)

क्रमबद्ध वा व्यवस्थित गरिएका कागजका पानाहरूको थाकलाई एकै किनाराबाट सँगै धागोले सिएर वा टाँस्ने पदार्थले टाँसेर पुस्तकको रूप दिने व्यक्तिलाई बुक बाइन्डर भनिन्छ ।

प्रमुख कार्यहरू (Major Tasks)

    -छापिएका कागजका पत्रहरूको पृष्ठ मिलाउने
    - क्रमबद्ध तरिकाले मिलाएका पृष्ठहरूलाई एउटै आकार र नापमा नछुट्टिओस् 
    भनेर धागो या टाँस्ने पदार्थको उपयोग गरी बाँध्ने 
    - विभिन्न किसिमका बाइन्डिङहरू जस्तो बिल बाइन्डिङ, क्यालेन्डर÷
    मेकानिकल बाइन्डिङ आदि गर्ने
    - बाइन्डिङ गरेको कागजको थाकलाई फिनिसिङ गर्ने
    - प्याकेजिङ तथा उचित भण्डारण गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -बढ्दो माग
    -एकै ठाउँमा बसेर काम गर्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
साधारण लेखपढ

वृत्ति पथ (Career Path)

१. जुनियर बुक बाइन्डरको तालीम (३९० घण्टा)

कार्य क्षेत्र (Working Area)

प्रेस

वृत्ति विकास पथ (Career Developmment Path)

बुक बाइन्डर

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १०,०००-२०,०००