पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

फलफूल प्रशोधक (Fruit Processor)

PM

(Primary Potential)

परिभाषा (Definition)

फलफूल प्रशोधनको मेसिन वा उपकरणहरूको व्यवस्थापन गर्ने, फल संरक्षणको सिद्धान्त लागू गरी जाम, जेली, मुरब्बा चटनी, सस्, मिठाइ, अचार, जुस, चुक अमिलो जस्ता फलफूलका विविध उत्पादनहरू तयार गर्ने, बोतलमा भर्ने ९दयततष्लिन०, व्यवस्थापन गर्ने, फल भण्डारण गर्ने, फल प्रशोधन कारखाना÷इकाइ ९गलष्त रउबिलत० स्थापित गर्ने, र प्रशोधित फलफूल उत्पादनहरूको बिक्री वितरण गर्ने व्यक्ति फलफूल प्रशोधक हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -फलको उचित तरिकाले संरक्षण गर्ने
    - प्रशोधनका लागि फलफूलहरू तयार गर्ने
    - फलफूल प्रशोधन मेसिन, साधनहरू÷उपकरण र सामग्रीहरूको व्यवस्था गर्ने 
    - जाम, जेली, मुरब्बा, मिठाई, चटनी, सस्, अचार, फलफूलको जुस, चुक 
    अमिलो आदि फलफूलका विविध उत्पादनहरू फल प्रशोधन पद्धतिको 
    प्रयोगबाट उत्पादन गर्ने 
    - फल भण्डारण गर्ने 
    - फल प्रशोधन इकाइ स्थापित गर्ने 
    - फल भण्डारण तथा खेतीपछिको कार्य लागू गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -घरमै भएका सामग्रीको उपयोगद्वारा पनि कार्य शुरू गर्न सकिने
    - थोर लगानीमा काम शुरु गर्न सकिने
    - उत्पादन घर घरमा खपत हुने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)
कक्षा ८

वृत्ति पथ (Career Path)

१. फलफूल प्रशोधनको तह १ (३९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

फलफूल उद्योग, फार्म, पसल

वृत्ति विकास पथ (Career Developmment Path)

-उद्यमी
-फलफूल वितरक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) रु १५,०००-२०,०००