पछाडी जानुहोस्
वृत्तिको नाम (Career Name)
मोबाइल फोन मर्मतकर्ता (Mobile Phone Repairer)
AL
(Primary Potential)
परिभाषा (Definition)
मोबाइल फोनमा आउने समस्याहरूको पहिचान गरी मोबाइल सेट मर्मत गर्ने, मोबाइल सेटमा प्रयोग भएको सफ्टवेयर अपडेट गर्ने र हेरफेर गर्ने सीप भएका प्राविधिकहरू मोबाइल फोन मर्मतकर्ता हुन् | मोबाइलको पावर सप्लाई इकाइ जस्तै ब्याटी, पावर स्वीच, पिन्टेड बोर्ड, A कनेक्टर, फक्स केबल, आइसी आदि मर्मत गर्ने काम यिनले गर्दछन् ।
प्रमुख कार्यहरू (Major Tasks)
- मोबाइल नेटवर्क छनोट गर्ने
- विभिन्न उपयोगी सफ्टवेयर इन्स्टल गर्ने
- डिस्प्ले इकाइ, चार्जिङसम्बन्धी इकाइ, श्रवण तथा भाइबेसन इकाइ, किप्याड,
- मेमोरी कार्ड, क्यामरा आदि मर्मत गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- लगभग सबैजसो मोबाइल फोनको उपयोगकर्ता भएकोले रोजगारीक पर्याप्त अवसर
- सदाबहार रोजगार
- पूर्ण (Full time) तथा आंशिक (Part time) रोजगारी दुवैमा अवसर
- एउटै ठाउँमा बसेर गर्ने कार्य गर्न सकिने
- थोरै लगानीमा आफ्नै व्यवसाय शुरू गर्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) कक्षा ८ |
|
वृत्ति पथ (Career Path) |
मोबाइल फोन मर्मत प्राविधिक तालीम (३९० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | मोबाइल मर्मत पसल, सम्बन्धित तालीम केन्द्र |
|
वृत्ति विकास पथ (Career Developmment Path) |
|
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 15000-20000 |