वृत्तिको नाम (Career Name)
वेटर/ वेट्रेस (Waiter/Waitress)
P
(Primary Potential)
परिभाषा (Definition)
रेस्टुरेन्टका गाहकका माग अनुसार उनीहरूलाई खाद्य तथा पेयपदार्थ प्रदान गर्ने व्यक्ति वेटर/ वेट्रेस हुन् । वेटर रेस्टुरेन्टका ग्राहकहरूप्रति संवेदनशील तथा ग्राहकसँग तालमेल मिलाउन सक्ने हुनुपर्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-रेस्टुरेन्टका आउने सेवागाहीबाट खानाको अर्डर लिने
-अर्डर बमोजिम सेवागाहीलाई खाना दिने
-हरेक दिनका विशेष परिकारबारे सेवाग्राहीलाई जानकारी दिने
-विभिन्न परिकार कसरी बन्छ भन्नेबारे सेवाग्राहीलाई जानकारी दिने
-खानाको टेबल तथा काउन्टर सफा राख्ने
-कुकलाई खाना बनाउन सहयोग गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-होटल व्यवसायको विकाससँगै वेटर/ वेट्रेसको बढ्दो माग
-रोजगारीको पर्याप्त अवसर
-होटल व्यवसायसँग सम्बन्धित अन्य क्षेत्रमा वृत्ति फैलाउन सकिने
जनसम्पर्क बढ्ने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) कक्षा पाँच |
|
वृत्ति पथ (Career Path) |
१. वेटरसम्बन्धी तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | बार, होटल |
|
वृत्ति विकास पथ (Career Developmment Path) |
कार्य अनुभवसहित तह २ सम्म तालीम लिएर सो अनुसार कार्य गर्ने प्रशिक्षक सुपरभाइजर |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | १५,०००-२०,००० |