पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

बालसंरक्षण कार्यकर्ता (Child Protection Worker)

P

(Primary Potential)

परिभाषा (Definition)

बालसंरक्षणको क्षेत्रमा काम गर्ने अर्थात् बालबालिकाको हकहितको लागि आवाज उठाउने, कार्यक्रम गर्ने, वकालत गर्ने काम गर्ने व्यक्ति बालसंरक्षण कार्यकर्ता हुन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -बालबालिकाको विवरण तयार गर्ने

    -बालसंरक्षण योजनाहरू बनाउने

    -घटना तथा जोखिमको व्यवस्थापन गर्ने

    -प्रतिवेदन तथा अभिलेखहरू तयार गर्ने

    -सामाजिक पुनर्स्थापनामा महत गर्ने

    -बालसंरक्षण संयन्त्रहरूको कार्यमा सहजीकरण गर्ने

    -बालसंरक्षण क्रियाकलापको अनुगमन गर्ने

    -बाल अधिकार हननको रोकथाम गर्ने

    -बाल अधिकारको लागि वकालत गर्ने र सरोकारवालाहरूसँग सोबारे सञ्चार र समन्वय गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -मानव अधिकारको क्षेत्रमा काम गर्ने अवसर

    -धेरैले आफूलाई चिन्ने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

दश जोड दई

वृत्ति पथ (Career Path)

१. बालसंरक्षण कार्यकर्ताको तालीम (१००० घण्टा)

कार्य क्षेत्र (Working Area)

गैरसरकारी संस्था, मानव अधिकारमा काम गर्ने संस्था, अधिवक्ताको कार्यालय

वृत्ति विकास पथ (Career Developmment Path)

मानव अधिकारकर्मी       प्रशिक्षक                  

प्रारम्भिक मासिक आय (Initial Monthly Income) २०,०००-३०,०००