पछाडी जानुहोस्

वृत्तिको नाम (Career Name)

सामुदायिक औषधि सहायक (Community Medicine Assistant)

P

(Primary Potential)

परिभाषा (Definition)

जनसमुदायमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्यसँग सम्बन्धित सामान्य क्रियाकलापको योजना बनाई कार्यान्वयन गर्ने, बिरामीको घाउहरू सफा गर्ने व्यक्तिलाई सामुदायिक औषधि सहायक भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -सर्वसाधारण जनसमुदायलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने

    -स्वास्थ्यसँग सम्बन्धित क्रियाकलापको योजना बनाई कार्यान्वयन गर्ने

    -जनसमुदायलाई स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रममार्फत स्वास्थ्य शिक्षा दिनै

महत्व र फाइदाहरू (Importance and advantages)

    -ग्रामीण भेगदेखि शहरी क्षेत्रमा समेत माग

    -जनस्वास्थ्य उत्थान गर्न योगदान

    -जनसम्पर्क वढ्ने

    -रोजगारीको अवसर

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प (Option)

माध्यमिक शिक्षा परीक्षा

वृत्ति पथ (Career Path)

१. सामूदायिक औषधि सहायकमा प्राविधिक एसएलसी

कार्य क्षेत्र (Working Area)

अस्पताल, स्वास्थ्य सेवा केन्द्र, नर्सिङ होम, स्वास्थ्य तालीम केन्द्र

वृत्ति विकास पथ (Career Developmment Path)

स्वास्थ्य सहायकमा डिप्लोमा

वरिष्ठ सामुदायिक औषधी सहायक

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १५,००० २५,०००